कुमाल समाज नेपालद्वारा अनलाइन सेवा सुरु:आदिवासी जनजाति परिचय पत्र सिफारिसका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

You are currently viewing कुमाल समाज नेपालद्वारा अनलाइन सेवा सुरु:आदिवासी जनजाति परिचय पत्र सिफारिसका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

कुमाल समाज नेपालद्वारा अनलाइन सेवा सुरु:आदिवासी जनजाति परिचय पत्र सिफारिसका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

कुमाल समाज नेपालले आफ्नो सेवालाई डिजिटल बनाउँदै अब अनलाइनबाटै ‘आदिवासी जनजाति परिचय पत्र सिफारिस’ दिने व्यवस्था सुरु गरेको छ। अब सिफारिसकै लागि कार्यालय धाइरहनु पर्ने छैन।

आवेदन दिने सजिलो तरिका:

१. कुमाल समाजको आधिकारिक वेबसाइट www.nepalkumalsamaj.org.np मा जानुहोस्।

२. मेनुमा रहेको ‘Application Form’ मा क्लिक गर्नुहोस्।

३. मागिएका आवश्यक विवरण र कागजातहरू भरेर फारम सबमिट (Submit) गर्नुहोस्।

फारम स्वीकृत भएको ३ कार्यदिनभित्र तपाईंले सिफारिस पत्र प्राप्त गर्नुहुनेछ। देश तथा विदेश जहाँबाट पनि सजिलै आवेदन दिनुहोला।

Leave a Reply